विवादस्पद आशाराम बापु पक्राउ

विवादस्पद आशाराम बापु पक्राउ

भाद्र १६

भारतमा यौन शोषणको आरोप लागेका एक धर्मगुरुलाई प्रहरीले पक्राउ गरेको छ । नाबालिकामाथि यौन शोषणको आरोप लागेका धर्मगुरु आशाराम बापुलाई प्रहरीले हिरासतमा लिएको हो ।त्यसअघि प्रहरीले उनलाई आश्रममा गएर सोधपुछ गरेको थियो । समर्थकको घेरामा बसेका बापुको आश्रममा प्रहरीले घेरा हालेर नियन्त्रणमा लिएको हो । जोधपुर प्रहरी बापुको आश्रममा पुगेपछि उनका थुप्रै समर्थकहरुले गुरुको समर्थन र प्रहरीको विरोधमा नाराबाजी गरेका थिए । कडा सुरक्षाका साथ उनलाई हिरासतमा राखिएको भारतीय सन्चार माध्यमहरुले जनाएका छन् । बापु विरुद्ध एक १६ बर्षिया बालिकाले यौन शोषणको आरोप सहित प्रहरीमा उजुरी दिएकी थिईन् ।
 

विवादस्पद आशाराम बापु पक्राउ

Post Comment

LISTEN TO MUSIC

RJS PROFILE

चितवन सेरोफेरो

STUDIO TIMENST11:08:02 AM

SLC Result 2072 Jana Bahas

Synergy Rising Star

Synergy Rising Star

FEATURED PROGRAMS

  • Pop Lahar
  • Request.com
  • Crime File
  • Facebook.com
  • Lok Bhaka
  • Message Online
  • Sambad

NEWS

  • Synergy News
  • Chitwan Sero Phero
  • Synergy Diary
  • Synergy Haalchhal
  • Synergy Haalkhabar

PHOTO GALLERY

  • Jan Bahas 36 th episode
  • Synergy Rising Star 3 Grand Finale
  • सिनर्जी एफ एम र विश्व जागरण अभियानको संयुक्त आयोजनामा आयोजित तनाव व्यवस्थापन कार्यक्रम
  • छैठौ वार्षिकउत्सब
  • सार्वजनिक चासोमा सिनर्जी एफ एम
  • पलेटी यात्रा
View all Gallery

Entertainment News

ऐश्वर्याको आत्महत्याको हल्ला

ऐश्वर्याको आत्महत्याको हल्ला

शनिबार र आइतबार बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चनबारे एउटा सामाचार सामाजिक सञ्जालमा व्यापक सेयर गरियो । यो अफवाह थियो– ऐश्वर्याले केही दिनअघि आत्महत्याको प्रयास गरिन् । फैलिएको अफवाहमा भनिएको थियो– ऐश्वर्याले वैवाहिक जीवनबाट निरास..

Read More