कांग्रेस सभापति चितवनमा



कात्र्तिक ७ । चितवन क्षेत्र नम्मर  ४ का काग्रेस उम्मेद्धार काग्रेस सभापति शुशिल कोइराला चुनाव प्रचार प्रसार र घर दैलो कार्यक्रम लिएर आज चितवन आउदै हुनुहुन्छ ।  चितवन आए लगत्तै चुनाव प्रचार प्रसार र घर दैलो कार्यक्रमलाई तिव्रता दिने काग्रेस चितवनका सचिव जितनारायण श्रेष्ठले जानकारी दिनुभयो  । उहा चुनावी प्रचार प्रसारकै क्रममा एक हप्ता चितवन रहनु हुनेछ । कोइरालाको पहिलो कार्यक्रम पश्चिम चितवनको गुञ्जानगरमा तय भएको छ । यता  नेपालि काग्रेस क्षेत्र नं ३ का उमेदबार भीमबहादुर श्रेष्ठले सुकुम्बासी समस्याका लागि काग्रेस र आफु प्रतिबद्ध रहेको बताउनु भएको छ । भरतपुर २ आपटारीमा आज आयोजित कोणसभामा बोल्दै श्रेष्ठले बिगतमा धेरै आश्बासन बाडेका कम्ँयुनिष्टले सुकुम्बासि समस्याका लागि राहत भन्दा पनि आहात दिएर उठिबास लगाएको उहाको आरोप थियो । बिगतमा सुकुम्बासी समस्या समाधानमा आफनो पहल रहेको बताउदै उहाले संबिधान सभामा काग्रेसलाइ सहयाग गर्न आग्रह गर्नुभयो ।
 

Post Comment

LISTEN TO MUSIC

RJS PROFILE

STUDIO TIMENST11:08:02 AM

SLC Result 2072 Jana Bahas

Synergy Rising Star

Synergy Rising Star

FEATURED PROGRAMS

  • Pop Lahar
  • Request.com
  • Crime File
  • Facebook.com
  • Lok Bhaka
  • Message Online
  • Sambad

NEWS

  • Synergy News
  • Chitwan Sero Phero
  • Synergy Diary
  • Synergy Haalchhal
  • Synergy Haalkhabar

PHOTO GALLERY

  • Jan Bahas 36 th episode
  • Synergy Rising Star 3 Grand Finale
  • सिनर्जी एफ एम र विश्व जागरण अभियानको संयुक्त आयोजनामा आयोजित तनाव व्यवस्थापन कार्यक्रम
  • छैठौ वार्षिकउत्सब
  • सार्वजनिक चासोमा सिनर्जी एफ एम
  • पलेटी यात्रा
View all Gallery

Entertainment News

'पशुपतिप्रसाद' निर्देशकको 'लभ लभ लभ' घोषणा

'पशुपतिप्रसाद' निर्देशकको 'लभ लभ लभ' घोषणा

पछिल्लो हिट फिल्म 'पशुपतिप्रसाद' निर्देशक दिपेन्द्र के खनालको निर्देशनमा नयाँ फिल्म बन्ने भएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बीच फिल्म 'लभ लभ लभ' घोषणा गरियो ।   फिल्ममा होस्टेल रिटर्न्स डेब्यू अभिनेत्री निर्देशक न..

Read More